MBMC Logo

Latest College Notices

Board Exam Routine Class XI 2078

MBMC   Sun, 25 Jul 2021

Result of Poem Recitation Competition 2078

MBMC   Wed, 14 Jul 2021

Poem Recitation Competition 2078

MBMC   Mon, 12 Jul 2021

वक्तृत्वकला तथा अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिताको नतिजा

१३ असार २०७८

नतिजा प्रकाशन गरिएको सूचना

मदन भण्डारी मेमोरियल कलेजको २०औं वार्षिक उत्सवको अवसरमा मिति २०७८ असार १३ गते भर्चुअल माध्यमद्वारा “मदन भण्डारी ः व्यक्तित्व र योगदान” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनुभएका प्रतियोगीहरूमध्ये निम्न अनुसारका व्यक्तिहरूले प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्नुभएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैमा हार्दिक आभार सहित धन्यवाद छ ।

तपसिल

कक्षा ११–१२ तह

रोनिश लामा तमाङ – प्रथम

प्राश्ना तिमल्सिना – द्धितीय

प्रशान्त पौडेल  – तृतीय

 

स्नातक तह

स्नेहा झा – प्रथम

प्रिन्स मिश्र – द्धितीय

दया दुधराज – तृतीय

 

उद्धव थापा

निर्देशक

अतिरिक्त क्रियाकलाप विभाग

 

Updated at: 2021-06-28 06:58:07


Techie