२५औँ वार्षिक साधारण सभा २०८३

Venue

Start At : June 12, 2026 at 12:00 AM

Share buttons

मदन भण्डारी मेमोरियल कलेज

नयाँ बानेश्वर, काठमाडौं

२५औँ वार्षिक साधारण सभा

कार्यक्रम तालिका

मिति : २०८३।०२।२९, शुक्रबार 

समय : बिहान ११ बजेदेखि ३ बजेसम्म

स्थान : कलेजको सभाहल

 

उद्घाटन–शत्र (पहिलो चरण)

कार्यक्रम सञ्चालक : श्री प्रज्वलमान श्रेष्ठ, सहायक क्याम्पस प्रमुख, प्राज्ञिक

आसन ग्रहण 

अध्यक्षता : श्री महेन्द्र बहादुर पाण्डे, अध्यक्ष– मदन भण्डारी मेमोरियल कलेज, पूर्व राजदुत, चीन, पूर्व परराष्ट्र मन्त्री 

प्रमुख अतिथि : सम्माननीय पूर्वराष्ट्रपति तथा कलेजका संरक्षक श्रीमती विद्यादेवी भण्डारी 

विशिष्ट अतिथिः श्री उषाकिरण भण्डारी, अध्यक्ष– मदन भण्डारी फाउन्डेसन, पूर्व अध्यक्ष – मदन भण्डारी मेमोरियल कलेज

विशिष्ट अतिथि :  माननीय श्री दिपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य 

अतिथि : श्री राम कुमार केसी, वडा अध्यक्ष, कामनपा–१० 

अतिथि : श्री कुष ढकाल, वडा अध्यक्ष, कामनपा–२९

अतिथि : श्री रमेशचन्द्र पौडेल, पूर्व क्याम्पस प्रमुख तथा पूर्व राजदुत 

क्याम्पस प्रमुख : डा. बाबुराम अधिकारी, सदस्य सचिव, कलेज व्यवस्थापन समिति 

सम्पूर्ण सभाका सदस्यज्यूहरू

१)संस्थापक सदस्यज्यूहरू 

२)मदन भण्डारी फाउण्डेशनका तर्फबाट मनोनित सदस्यज्यूहरू

३)कलेज व्यवस्थापन समितिका सम्पूर्ण सदस्यज्यूहरू

४)वडाका प्रतिनिधिज्यूहरू

५)स्थानीय समुदाय प्रतिनिधिज्यूहरू

६)अभिभावकज्यूहरू

७)कलेजमा कार्यरत पूर्णकालीन प्राध्यापकज्यूहरू 

८)कलेजका कार्यरत पूर्णकालीन कर्मचारीज्यूहरू 

९)पूर्व विद्यार्थी सङ्गठनबाट मनोनित सदस्यज्यूहरू 

१०)विद्यार्थी परिषदबाट मनोनित सदस्यज्यूहरू 

११)उपस्थित सम्पूर्ण शुभचिन्तकज्यूहरू 

 

कार्यक्रम उद्घाटन 

१)राष्ट्रिय गान 

२)प्रमुख अतिथिज्यूबाट (पानसमा द्विप प्रज्वलन) 

                जननेता तथा नेपाल रत्न मदन भण्डारीको तस्विरमा माल्यार्पण, पानसमा बत्ति बाली कार्यक्रमको औपचारिक शुभारम्भ 

३)जननेता मदन भण्डारीलगायत ज्ञात अज्ञात सहिदहरू तथा कलेजका दिबङ्गत सरोकारवालाहरू प्रति श्रद्धाञ्जलीका लागि १ मिनेट मौन धारण

४)स्वागत मन्तव्य : डा. बिमला राई पौडेल, सदस्य, कलेज व्यवस्थापन समिति 

शुभकामना मन्तव्य 

१)जनप्रतिनिधिहरूमध्येबाट

२)स्थानीय समुदाय प्रतिनिधिहरूमध्येबाट 

३)अभिभावकहरूमध्येबाट

४)पूर्व विद्यार्थीहरूमध्येबाट 

५)संस्थापकहरूमध्येबाट 

६)विशिष्ट अतिथिबाट 

७)सम्माननीय पूर्वराष्ट्रपति तथा कलेजका संरक्षक श्रीमती विद्यादेवी भण्डारीज्यूबाट 

८)श्री महेन्द्र बहादुर पाण्डेज्यूबाट (मन्तव्यसहित उद्घाटनसत्र समापन) 

 

बन्द सत्र सञ्चालन 

अध्यक्ष श्री महेन्द्र बहादुर पाण्डेज्यू 

प्रतिवेदनहरू प्रस्तुत गर्ने अनुमति–श्री महेन्द्र बहादुर पाण्डे (अध्यक्षद्वारा)

१)वार्षिक प्रतिवेदन प्रस्तुत – क्याम्पस प्रमुख (डा. बाबुराम अधिकारी)

२)आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत (डा. ताराप्रसाद गौतम, सहायक क्याम्पस प्रमुख, प्रशासन र श्री लक्ष्मी राज चापागाई, लेखा अधिकृत) 

३)प्रतिवेदनहरूमाथि छलफल र सुझाव सङ्कलन 

४)प्राप्त सुझावहरूमाथि प्रतिउत्तर 

५)प्रतिवेदनहरू पारित गर्न अनुरोध (अध्यक्ष्यज्यूबाट)

६)लेखा परीक्षकको नियुक्तिको प्रस्ताव (अध्यक्षज्युबाट)

७)माइन्युट प्रमाणित गर्ने २ जना सदस्यहरूको सभाबाट मनोनयनको प्रस्ताव (अध्यक्षज्यूबाट)

८)सामुहिक फोटो 

९)धन्यवाद मन्तव्यसहित २५ औँ साधारण सभाको समापन (अध्यक्षज्यूबाट)

खाजा (कलेज क्यान्टिन ३:०० बजे) 

धन्यवाद

© 2026 All rights reserved Madan Bhandari Memorial College
Listen Live