Speech Contest 2078

Venue

Online

Start At : June 27, 2021 at 12:00 AM

Share buttons

८ असार २०७८

 

वक्तृत्वकला तथा अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिता सम्बन्धी सूचना

 

मदन भण्डारी मेमोरियल कलेजको २०औं वार्षिक उत्सवको अवसरमा यस कलेजमा अध्ययनरत विद्यार्थीहरूको लागि “मदन भण्डारी : व्यक्तित्व र योगदान” शीर्षकमा भर्चुअल रूपमा वक्तृत्वकला र स्नातकोत्तर तहको लागि अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिता मिति २०७८ असार १३ गते विहान ८ बजे आयोजना गरिएको हुँदा प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले मिति २०७८ असार ११ गतेभित्र अनलाइन फारम भरी नाम दर्ता गराउनुहुन सूचित गरिन्छ । 

कक्षा–११ र १२ तथा स्नातक तहको छुट्टा छुट्टै प्रतियोगिता सञ्चालन हुनेछ ।

स्नातकोत्तर तहका विद्यार्थीहरूले “मदन भण्डारी : व्यक्तित्व र योगदान” शीर्षकमा अनुसन्धान गरी भर्चुअल रूपमा प्रस्तुति गर्नु पर्नेछ । प्रस्तुतिका लागि ७ मिनेटको समय हुनेछ ।

नाम दर्ता गराउनको लागि Registration मा उपलब्ध गराइएको फाराम भर्नु पर्नेछ । 

वक्तृत्वकला र अनुसन्धानमूलक प्रस्तुतिका अन्य नियमहरू प्रतियोगिता सञ्चालन हुने समयमा जानकारी गराइनेछ ।

मिति २०७८ असार १३ र १४ गतेको सबै तहको नियमित अनलाइन कक्षा सञ्चालन स्थगित गरिएको जानकारी यसै सूचनाद्धारा गराइन्छ ।  

 

उद्धव थापा

निर्देशक

अतिरिक्त क्रियाकलाप विभाग

© 2024 All rights reserved Madan Bhandari Memorial College