वार्षिक साधारण सभामा उपस्थित हुने बारे

मिति : २०७८/११/१३

 

विषय : वार्षिक साधारण सभामा उपस्थित हुने बारे

 

प्रस्तुत विषयमा मदन भण्डारी मेमोरियल कलेज, नयाँ बानेश्वर, काठमाडाँैको वार्षिक साधारण सभा निम्न स्थान, मिति समयमा हुने भएकोले कलेज सञ्चालन विधान (तेस्रो संसोधन २०७६ सहित) २०५८ अनुसार छनोट हुनु भएका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ

 

साधारण सभाको कार्यक्रम

मिति : २०७८ फागुन २८ गते शनिबार

समय : बिहान : ०० बजे

स्थान : मदन भण्डारी मेमोरियल कलेज, नयाँ बानेश्वर, काठमाडौँको सभाहल

 

छलफलका विषयहरू :

) वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा

) लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा

) लेखा परीक्षक नियुक्ति सम्बन्धमा

) कलेजको विधान, नियमावलीहरू अनुमोदन गर्ने सम्बन्धमा

) बजेट रणनीतिक कार्ययोजना अनुमोदन गर्ने सम्बन्धमा

) व्यवस्थापन समिति चयन गर्ने सम्बन्धमा

) विविध

 

 

डम्बर बहादुर हमाल

सदस्य सचिव

कलेज ब्यवस्थापन समिति

© 2026 All rights reserved Madan Bhandari Memorial College