आइतबार कलेज प्रशासन खुल्ला रहने सम्बन्धी सूचना २०८३
मितिः २०८३/०३/२६
सूचना
आदरणीय अभिभावकज्युहरू तथा सम्पुर्ण विद्यार्थीहरू
मिति २०८३/०४/०३ गते आइतबारदेखि लागू हुने गरी कलेजले प्रशासनिक एवम् विद्यार्थी केन्द्रित कार्यहरू सुचारू गर्न लागेको व्यहोरा जानकारी गराइन्छ ।
१) भर्ना तथा प्रशासनिक सेवाहरू खुला रहनेः अन्य दिन सरह आइतबार पनि नयाँ भर्ना, रजिस्ट्रेसन, सोधपुछ तथा अन्य सम्पूर्ण प्रशासनिक कार्यहरूका लागि कलेजको मुख्य प्रशासनिक कार्यालय पूर्ण रूपमा खुला रहनेछ ।
२) सह–क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापहरूः कलेज परिसरमा विभिन्न विद्यार्थी क्लब, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् । विद्यार्थीहरूलाई यस सम्बन्धी विस्तृत जानकारी आ–आÇनो सम्बन्धित विभाग ९ऋयलअभचलभम म्भउबचतmभलत० मार्फत प्राप्त हुनेछ ।
३) नियमित कक्षाहरू नहुनेः आइतबारका दिन कुनै पनि नियमित शैक्षिक कक्षाहरू सञ्चालन हुने छैनन् ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख