साँस्कृतिक कार्यक्रम तथा अन्य प्रतिभाहरूको छनौट नतिजा २०७६

यस मदन भण्डारी मेमोरियल कलेजको १८ औं वार्षिकोत्सव कार्यक्रम २०७६ असार १४ गते हुन गइरहेकोे सर्वविदितै छ । यसै सन्दर्भमा सदाझैँ यस वर्ष पनि वार्षिकोत्सव कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नको लागि निम्न विद्यार्थीहरू छनोट भएको जानकारी गराइन्छ ।

 

© 2024 All rights reserved Madan Bhandari Memorial College