बनभोज कार्यक्रम सम्बन्धी सूचना २०८२
मिति : २०८२/०९/०३
बनभोज कार्यक्रम सम्बन्धी सूचना
कलेजले निम्न स्थान, मिति, र समयमा आयोजना गर्न लागेको बनभोज कार्यक्रममा मदन भण्डारी फाउन्डेसन सचिवालयका पदाधिकारीहरू, कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं सदस्यहरू, शिक्षक तथा कर्मचारीहरू, अन्य आमन्त्रीत महानुभावहरूमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
स्थान ः सल्लाघारी, भक्तपुर
मिति ः २०८२ पुस १० गते
समय ः विहान ६:३० बजे
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख