बिदा सम्बन्धी सूचना २०८३

मितिः २०८३/०३/१४

 

बिदा सम्बन्धी सूचना
यस कलेजको २५औँ वार्षिकोत्सव कार्यक्रम आज मिति २०८३ असार १४ गते सम्पन्न भएको र कलेजको शैक्षिक तथा प्रशासनिक कार्यहरू व्यवस्थापन गर्नुपर्ने भएकाले २०८३ असार १५ गते सोमबार, कलेजको पठन पाठन तथा प्रशासन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
कलेजका नियमित पठनपाठन तथा शैक्षिक गतिविधिहरू २०८३ असार १६ गते देखि यथावत् सञ्चालन हुने जानकारी गराइन्छ ।
नोटः त्रि.वि.द्वारा सञ्चालन हुने पूर्व निर्धारित परीक्षा कार्यक्रम यथावत रूपमा सञ्चालन हुनेछ ।


डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2026 All rights reserved Madan Bhandari Memorial College
Listen Live