बिदा सम्बन्धी सूचना २०८३

मितिः २०८३/०५/२२

सूचना


नेपाल सरकार गृह मन्त्रालयको मिति २०८३/०५/१८ गतेको सूचना बमोजिम मिति २०८३ भदौ २३ गते मङ्गलबार जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक विदा दिने भन्ने भएकोले यस कलेजको पठनû–पाठन तथा प्रशासनिक कार्यहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । 
पुनश्चः कलेजको मिति २०८३/०५/२३ गते तय भएको आन्तरीक परीक्षा (BScCSIT Sixth Semester) मिति २०८३/०५/२८ गते सोही समयमा सञ्चालन हुनेछ ।


डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख

© 2026 All rights reserved Madan Bhandari Memorial College
Listen Live