छनौट सम्बन्धि सूचना २०८० (Date Amendment)

मिति : २०८०।०९।११


सूचना


२०८० मंसिर २४ गते प्रकाशित विज्ञापन अनुसार लेखा अधिकृत पदको मिती २०८० पौष ८ गते पदपुर्तिसमितिले लिइएको अन्तरवार्ताबाट  छनोट भै व्यवस्थापन समितिमा सिफारिस गरिए अनुसार २०८० पौष ८ गतेको ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार देहाय उम्मेदवारहरुलाई छनौट गरिएको जानकारी गराइन्छ । 
छनौट उम्मेदवारले नाम प्रकाशित मितिले ७ दिन भित्र सक्कल कागजात सहित कलेज प्रशासनमा सम्पर्क राख्न सुचित गरिन्छ ।

सि.नं.नामपदकैफियत
१.श्री लक्ष्मीराज चापागाईलेखा अधिकृतछनौट
२.श्री सबिना दाहाललेखा अधिकृतबैकल्पिक

डा.बाबुराम अधिकारी
क्याम्पस प्रमुख

© 2024 All rights reserved Madan Bhandari Memorial College