साँस्कृतिक कार्यक्रम तथा अन्य प्रतिभाहरूको छनौट कार्यक्रमको सूचना २०७६

यस मदन भण्डारी मेमोरियल कलेजको १८ औं वार्षिकोत्सव समारोहमा प्रस्तुत हुने साँस्कृतिक कार्यक्रम तथा अन्य प्रतिभाहरूको छनौट मिति २०७६ असार ११ गते विहान ९ बजेदेखि कजेल सभाहलमा गरिने व्यहोरा सम्बन्धित विद्यार्थीहरूमा सूचित गरिन्छ ।

पुनश्च : उक्त छनोट कार्यक्रममा आवश्क पर्ने गीत तथा गीतको ट्रयाक विद्यार्थी आफैँले व्यवस्था 

गर्नुपर्नेछ ।

© 2026 All rights reserved Madan Bhandari Memorial College