Exam Form Notice BBS 4th Year 2077

Form भर्ने date २०७७ कार्तिक १८ गते सम्म का लागि बढाइएको छ |

Link: https://tuexam.edu.np/search-triplicate-details

फर्म भर्नु पहिला तपाईंले निम्न document हरु तयारी गर्नु पर्ने छ|

  • तपाईंको एम. आर. पी.(MRP) फोटो ३०० देखी ४०० केबी सम्म को
  • नगरिकतको फोटो ३०० देखी ४०० केबी सम्म को
  • तपाईं नगरिकता पाएको जिल्ला बाहेक बाट exam दिने हो भने तपाईंले त्यो जिल्लाको जुन स्थानिय त्यो जिल्लाको जुन स्थानियमा बसो बास छ त्यो स्थानिय निकायको सिफरिसको फोटो ३०० देखी ४०० केबी सम्म को

 

फर्म भर्ने तारिका

Step-1

  • तपाईं रहेको जिल्लाको नाम छानुहोस्|
  • जिल्ला अनुशार सेन्टर लिस्ट देखिने छ वा सम्पुर्ण लिस्ट देखिने छ | तपाइ रहे को जिल्ला को पाएक पर्ने सेन्टर छानुहोस् होस्|
  • यदी तपाईंको नगरिकता र तपाईंले select गर्नु भएको जिल्ला उहि हो भने YES select गर्नु होस्|अन्यथा नो सेलेक्त गर्नु होस | No select गरेमा कुनै पनि official संस्था को letter हेड मा तपाईं त्यहाँ रहनु को कारण सहित लेखेको पत्र upload गर्नु होस |
  • तपाईंको मोबाईल नम्बर सुद्ध र सही लेख्नु होला | तपाईं सँग सम्पर्क गर्नु परेमा सोही नम्बरमा सम्पर्क गरिने छ
  • तपाईंको सुद्ध ईमेल address लेख्नु होला | ईमेल बाट सम्पर्क गर्नु परेमा सोही ईमेल मा सम्पर्क गरिने छ

Step-2

तपाईंको एमआरपी(MRP) फोटो attach गरी next buttom क्लिक गर्नु होस |

Step-3

तपाईंको नगरिकता(Nationality) attach फोटो गरी next buttom क्लिक गर्नु होस |

Step-4

Entrance card लाई PDF मा वा Print वा Screen Shoot गरी राख्नु होला |

Step-5

तपाईंको फर्म OCOE ले verify गरे पछी तपाईंलाई सेन्टर परिवर्तन भएको वा न भएको जनकारी कुनै पनि माध्यम बाट दिने छ

फोर्म एडिट गर्ने तरिका

  • एडिट गर्ने तपाईंले फेरी search details बाट तपाईंको details गर्नुहोस् |
  • यदी तपाईं पहिलो पल्ट एडिट को लागी search गर्दै हुनु हुन्छ भने local address मा एडिट फर्म भन्ने button enable हुन्छ । तेसमा क्लिक गरे पछी तपाईं लाई ईमेल आउने छ । त्यो ईमेल बाट तपाईं एडिट मा पुग्न सक्नु हुने छ |
  • तपाईंलाई कारण बस ईमेल न आएमा पुन्: search गरी details मा जानुहोस अनि त्यहाँ रहेको Edit now भन्ने button क्लिक गर्नुहोस्
  • एउटा window pop up हुन्छ,तेस्मा तपाईंले register गर्दा को मोबाईल नम्बर राखेर क्लिक गर्नु होस् | तपाईंले register गर्दा राखेको मोबाईल नम्बर र form maa राखे को मिलेमा तपाईंले भरेको फर्म आउने छ र माथी फर्म भर्दा को setep हरु गरी फोर्म Edit गर्नु होस |

 

© 2024 All rights reserved Madan Bhandari Memorial College