कलेजको २५ औँ वार्षिकोत्सव समारोहमा उपस्थित हुनेबारे सूचना २०८३

मितिः २०८३/०३/१२

सूचना

यस कलेजको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) मूल समारोह तपशिल बमोजिम मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण विद्यार्थी, शिक्षक (पूर्णकालिन तथा आंशिक) तथा कर्मचारीवर्गलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।

कार्यक्रम
मिति     ः २०८३ असार १४ गते आइतबार
समय     ः बिहान ७:०० बजे
स्थान     ः कलेज प्रङ्गण

 


डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2026 All rights reserved Madan Bhandari Memorial College
Listen Live