प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना २०८२
मिति : २०८२/१२/०१
प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना
यस कलेजबाट मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा ३ वर्षे स्नातक तह तेस्रो तथा दोस्रो वर्षको आंशिक/मौका परीक्षा फाराम भरेका विद्यार्थीहरूमध्ये प्रयोगात्मक परीक्षा दिनुपर्ने तथा शिक्षण अभ्यास गर्नुपर्ने विद्यार्थीहरूले मिति २०८२ चैत ८ गतेभित्र सम्बन्धित विभागमा सम्पर्क राख्नहुन सूचित गरिन्छ ।
नोट : परीक्षार्थीहरूले साथमा प्रवेशपत्र लिई आउनु पर्नेछ ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख