पठन–पाठन स्थगन सम्बन्धी सूचना २०८२

मिति : २०८२/०५/२४


पठन–पाठन स्थगन सम्बन्धी सूचना


जेन जि आन्दोलनका क्रममा अमूल्य ज्यान गुमाउनु भएका सम्पूर्ण युवाहरूप्रति कलेज परिवार गहिरो श्रद्धाञ्जलि अपर्ण गर्दछ र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
देशमा आकस्मिक रूपमा सृजना भएको असहज परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्म कलेजको पठन–पाठन, आन्तरिक परीक्षाहरू तथा सम्पूर्ण कार्यहरू स्थगन गरिएको व्यहोरा सूचित गरिन्छ ।

 

– क्याम्पस प्रमुख तथा कलेज परिवार

© 2025 All rights reserved Madan Bhandari Memorial College