रेडियो तालिम

मदन भण्डारी फाउण्डेशन तथा मदन भण्डारी मेमोरियल कलेज अन्तर्गतको रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्ज कलेज परिसरबाटै प्रसारण गरिरहेको छ । उक्त रेडियोमा कार्यक्रम उत्पादन तथा प्रस्तुतिका लागि दक्ष जनशक्ति तयार गर्ने उदेश्यले मिति २०७६ फागुन २८ गतेबाट कार्यक्रम उत्पादन र रेडियो प्राविधिक तालिम सञ्चालन हुन लागेको हुँदा तालिममा सहभागी हुन  इच्छुक विद्यार्थीहरुले फागुन २३ गते भित्र रेडियो स्वेत शार्दूलको कार्यालयमा नाम दर्ता गराउनुहुन सूचित गरिन्छ । 

प्रथम चरणको तालिममा उत्कृष्ट हुने विद्यार्थीलाई मात्र दोस्रो चरणको तालिममा सहभागी गराइनेछ । 

© 2024 All rights reserved Madan Bhandari Memorial College