Relief Notice for Natural Disaster and Pandemic Victims

6 Asar 2078

 

 

Public Notice

Relief for Natural Disaster and Pandemic Victims

 

Madan Bhandari Memorial College is a non-profit making community institution. We have been helping disaster victims at different time. Currently, several people are affected due to flood, landslide and COVID-19 pandemic in our country. 

Many people have become homeless, and many lost their lives. The country has suffered heavy loss of public property and precious lives. Many people are stranded without access to food, shelter, dry clothes and medicine.

We have found our students and their families affected from both natural disaster and COVID-19. Now, it is our moral duty to extend a helping hand to them. But, it has become difficult for us to reach them.

Therefore, all the disaster and pandemic victim students are notified to send their details to the college as soon as possible via email: info@mbmc.edu.np., or call us at 9841374655 (Ms. Niruja Phuyal), 9841234282 (Mr. Kamal Neupane) and 9851062517 (Mr. Uddab Thapa).

 

______________________________________________________________________

प्राकृतिक प्रकोप र महामारी प्रभावित विद्यार्थीहरूलाई सहयोग सम्बन्धी सूचना

मदन भण्डारी मेमोरियल कलेज गैरनाफामुलक सामुदायिक शैक्षिक संस्था हो । यस कलेजले यसअघि पनि प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरूलाई सहयोग उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीबाट अत्याधिक मानिसहरू प्रभावित भएका छन् ।

प्राकृतिक विपत्ति र महामारीका कारणले कतिपय मानिसहरू घरबारविहिन भएका छन् भने कतिले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेकाहरू खाद्यान्नको अभाव, आवास र औषधोपचार नपाउने समस्यामा छन् ।

यस्तो अवस्थामा मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत कतिपय विद्यार्थी र उनीहरूका परिवार प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित भएको जानकारी प्राप्त भइरहेको छ । यस विपत्तिमा उनीहरूको लागि सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी हो तर, कोरोना महामारी न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण हामी हाम्रा प्रभावित विद्यार्थीहरूका बीचमा सहजरूपमा पुग्न सकेका छैनांै भने कतिपय प्रभापवित विद्यार्थीहरूलाई पहिचान गर्न समेत असहज भएको छ ।

तसर्थ, प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण समस्यामा परेका मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थीहरूले आफ्नो विवरण ष्लाय२mदmअ।भमग।लउ मा इमेल गरी यथाशीघ्र पठाउनु हुन अनुरोध छ । थप जानकारीका लागि निरुजा फुयाल (९८४१३७४६५५), कमल न्यौपाने (९८४१२३४२८२) र उद्धव थापा (९८५१०६२५१७) सँग सम्पर्क गर्न सक्नु हुनेछ ।

 

Damber Bahadur Hamal

Campus Chief

© 2024 All rights reserved Madan Bhandari Memorial College