Result of Poem Recitation Competition 2078

२९ असार २०७८

 

नतिजा प्रकाशन गरिएको सूचना

२०८औं  भानु जयन्तीको अवसरमा मिति २०७८ असार २९ गते मदन भण्डारी मेमोरियल कलेजले भर्चुअल माध्यममा आयोजना गरेको कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी हुनुभएका प्रतियोगीहरू सबैमा हार्दिक आभारसहित धन्यवाद छ । विजयी विद्यार्थीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

तपसिल

प्रकृति थापा – स्नातक तह, दोस्रो वर्ष – प्रथम (प्रकृतिको चित्कार)

गोपालराज ओझा – कक्षा–११, विज्ञान समूह – द्वितीय (स्वप्निल कर्मका तन्द्रालु)

पूर्णिमा खाती –स्नातक तह, तेस्रो वर्ष – तृतीय (भिडभित्रको सन्नाटा)

सिर्जना ढुङ्गेल –स्नातक तह, तेस्रो वर्ष – तृतीय (आमाको पर्खाइ)

     

उद्धव थापा

निर्देशक

अतिरिक्त क्रियाकलाप विभाग

 

© 2024 All rights reserved Madan Bhandari Memorial College