सूचना २०८२
मिति : २०८२/०५/२३
सूचना
देशमा आकस्मिक रूपमा सृजना भएको असहज परिस्थितिका कारण त्रि.वि.द्वारा सञ्चालन भएका परीक्षाहरू समेत स्थगित भएको अवस्था लाई मध्यनजर गरी मिति २०८२÷०५/२४ गते कलेजको पठन–पाठन कार्य तथा आन्तरिक परीक्षाहरू नहुने व्यहोरा सूचित गरिन्छ ।
डा. बाबुराम आधिकारी
क्याम्पस प्रमुख