सूचना २०८२

मितिः २०८२/१२/२५

सूचना


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालन हुने बि.बि.एस. तेस्रो वर्षको परीक्षा केन्द्र यस कलेजमा पनि रहेकोले साथै परीक्षार्थीहरूको संख्या बढि भएकोले बि.ए. का सम्पूर्ण कक्षाहरू मिति २०८२ चैत्र २६ गते बिहीबारका दिन नियमित अध्ययन अध्यापन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारिको लागि सूचित गरिन्छ । 
द्रष्टव्य : माथि उल्लेखित बाहेकका अन्य कक्षाहरू नियमित सञ्चालन हुने छन् ।



डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2026 All rights reserved Madan Bhandari Memorial College
Listen Live