स्नातकोत्तर, MA भर्ना, अभिमुखीकरण तथा कक्षा सञ्चालन सम्बन्धी सूचना २०८२
मिति : २०८२/१०/०२
स्नातकोत्तर, MA भर्ना, अभिमुखीकरण तथा कक्षा सञ्चालन सम्बन्धी सूचना
त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले मिति २०८२ पुस १९ गते लिएको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै स्नातकोत्तर MA अन्तर्गतका उल्लेखित विषयहरूमा भर्ना हुन सूचित गरिन्छ ।
विषयहरूः
1. MA English
2. MA Journalism and Mass Communication
3. MA Sociology
भर्ना हुने अन्तिम मिति : २०८२ माघ १३ गते मंगलबार
अभिमुखीकरण कार्यक्रम : २०८२ माघ १५ गते बिहीबार बिहान ७:३० बजे कलेज सभाहल
कक्षा सञ्चालन मिति : २०८२ माघ १८ गते आइतबार, विहानी सत्र
नोट : भर्ना फाराम विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म कलेजमा उपलब्ध हुनेछ ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख