Sports Week Notice 2080

मितिः २०८०/११/२४


सूचना
यस कलेजको वार्षिक खेलकुद कार्यक्रम २०८० फागुन २७ गतेदेखि ३० गतेसम्म बिहान ८.०० बजेदेखि कलेज प्राङ्गणमा हुने भएकाले उक्त खेलकुद प्रतियोगिताको अवधिमा अनिवार्य उपस्थित भई विद्यार्थीहरूको हौसला बढाई दिनुहुन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूमा अनुरोध छ ।

 

डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
 

© 2026 All rights reserved Madan Bhandari Memorial College