अभ्यास शिक्षण २०७६

यस कलेजमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तह तृतीय वर्षका आंशिक विद्यार्थीहरूको अभ्यास शिक्षण कार्य मिति २०७६ असार ३१ गते विहान ८.०० बजेबाट सञ्चालन हुने भएकाले द्वितीय वर्षको शिक्षण विधि (३९१) विषय उत्तीर्ण गरी तृतीय वर्षमा शिक्षण अभ्यास विषयको परीक्षा फाराम भरेका विद्यार्थीहरूले मिति २०७६ असार ३० गतेभित्र अभ्यास शिक्षणको आवेदन फाराम भर्न सूचित गरिन्छ ।

© 2026 All rights reserved Madan Bhandari Memorial College