Welcome Program 2075

विगतका वर्षहरूमा झैं यस वर्ष पनि मदन भण्डारी मेमोरियल कलेजको विद्यार्थी परिषद्ले नव आगन्तुक विद्यार्थीहरूको लागि स्वागत कार्यक्रम २०७५ फागुन १९ गते आयोजना गर्न लागेको हुँदा उक्त कार्यक्रममा साँस्कृतिक प्रतिभा प्रस्तुत गर्न चाहने विद्यार्थीहरूले फागुन १४ गतेभित्र रिसेप्सनमा नाम दर्ता गराउनुहुन अनुरोध छ ।

© 2026 All rights reserved Madan Bhandari Memorial College