शिलबन्दी दरभाउपत्र पेस गर्ने सूचना २०८०

मदन भण्डारी मेमोरियल कलेज

नयाँ बानेश्वर, काठमाडौं

शिलबन्दी दरभाउपत्र पेस गर्ने सूचना

 

यस मदन भण्डारी मेमोरियल कलेजले आ. व. २०८०/०८१ का लागि ५५ इन्चको ८ थान स्मार्ट टेलिभिजन खरिद गर्नु पर्ने भएको हुँदा उक्त सामग्रीआपूर्ति गर्न चाहने इच्छुक इजाजत प्राप्त कम्पनी तथा फर्महरुले रित पूर्वकको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशन भएको मितिले ७औँ दिन भित्र यस कलेजमा पेस गर्नु हुन सूचित गरिन्छ ।

© 2026 All rights reserved Madan Bhandari Memorial College